आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीमा कोरोना संक्रमण

नेपालगञ्ज । आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका थप ११ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि नै दुईजनामा संक्रमण देखा परेपछि गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । कार्यालयका कर्मचारीसहित बाँकेका २७ जना, बर्दियाका सात र दाङमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जले जनाएको छ । आन्तरिक राजश्व कार्यालयका … Continue reading आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीमा कोरोना संक्रमण